logo
  • Friday, October 30, 2020
  • वि.सं १४ कार्तिक २०७७, शुक्रबार

अमेरीकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

स्टिम न्युज वि.सं १७ आश्विन २०७७, शनिबार ०८:२४
अमेरीकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

काठमाडौं: कोरोना संक्रमण देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् ।

राष्ट्रपति ट्रम्पलाई शुक्रबार कोरोना पोजेटिभ देखिएको थियो । उनलाई वाल्टर रीड नेश्नल मिलिट्री मेडिकल सेन्टरमा भर्ना गरिएको हो ।

कोरोना संक्रमण पुष्टि भएका ट्रम्पलाई लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हो । ट्रम्पलाई हल्का ज्वरो आउँनुका साथै थकान पनि धेरै महसुस हुन थालेको बीबीसीले उल्लेख गरेको छ ।



Loading...
loading...

Top