logo
  • Wednesday, February 26, 2020
  • वि.सं १४ फाल्गुन २०७६, बुधबार

‘तिम्रो मुटु, मेरो मुटु’ लिएर आइन द भ्वाइस अफ नेपालकी मेचु धिमाल (भिडियो सहित)

स्टिम न्युज वि.सं ५ माघ २०७६, आईतवार १३:१५
‘तिम्रो मुटु, मेरो मुटु’ लिएर आइन द भ्वाइस अफ नेपालकी मेचु धिमाल (भिडियो सहित)

काठमाडौं:  नेपालको चर्चित गायन प्रतियोगिता भ्वाइस अफ नेपालको टप ८ सम्म पुगेकी गायिका मेचु धिमालको आवाजमा ‘तिम्रो मुटु मेरो मुटु’ बोलको गीत सार्वजनीक भएको छ । उक्त गीतमा उनलाई  गायक नारायण थापाले साथ दिएका गायक तथा सङ्गीतकार कार्साङ लामाको सङ्गीत भरेका छन्।

सुन्दर पन्तको शब्द रहेको गीतमा मेचुलाई नारायण थापाले साथ दिएका छन् । गीतको  भिडियो निर्देशन तथा छायाङ्कन प्रेम लामाले गरेका हुन् । भिडियोमा मनोज ओली र रिचा थापाको अभिनय रहेको छ ।

 

भ्वाइस अफ नेपालमा सहभागी भएपछि मेचुको चर्चा बढेको छ । उनी देश तथा बिदेशमा भएका कार्यक्रमहरुमा सहभागी समेत भईरहेकी छिन ।



Loading...
loading...

Top