logo
  • Monday, December 16, 2019
  • वि.सं ३० मंसिर २०७६, सोमबार

नेपाललाई तेक्वान्दोमा गोविन्दबहादुर आलेले दिलाए स्वर्ण

स्टिम न्युज वि.सं १६ मंसिर २०७६, सोमबार १४:०४
Blog single photo

काठमाडौं : नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका गोविन्द बहादुर आलेले स्वर्ण पदक जितेका छन् । गोविन्दले पुम्सेको ५८ केजीमा स्वर्ण जितेका हुन् ।

यस्तै कमल श्रेष्ठले पुम्सेको पुरुष एकलतर्फ स्वर्ण जितेका छन् । तेक्वान्दोतर्फ नै पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्णबहादुर तामाङले रजत जितेका छन् ।




Top