तपाईको आज: २०७६ जेष्ठ २९ गते बुधबारको तपाईको राशिफल अनुसार यस्तो रहनेछ

राशिफल
Advertisement

तपाईको आज: २०७६ जेष्ठ २९ गते बुधबारको तपाईको राशिफल अनुसार यस्तो रहनेछ

आज २०७६ जेष्ठ २९ गते बुधबार, अंग्रेजी मिति जुन १२, २०१९  राशिफल अनुसारको आजको तपाईको दिन यस्तो रहनेछ:

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।

आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):

नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । आँटेको काम पुरा हुनेछ ।

शुभारम्भको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini):

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।

बन्न लागेको काम बिग्रिनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer):

अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला ।

न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्य धनलाभ हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):

रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला ।

लाभदायक यात्रा होला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):

ठीक समयमा सही निर्णय लिन सकिनेछ ।  लाभदायक यात्रा हुनेछ ।

व्यापार व्यवसायमा सफलता मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

राशिफल

तपाइको यो साता,भाग्यमानी ३ राशि

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra):

यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ ।

क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला ।

घरमा अतिथीको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius):

भाग्यले विभिन्न अवसर जुराउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

घरमा अतिथीको आगमन हुनेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn):

महत्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । लक्ष्मी प्रसन्न हुने योग छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius):

लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।

सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ ।

वाक चतुर्याइँले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

राशिफल अनुसार जे जस्तो भनिएको भएपनि असल नियतले मिहेनत र लगनशीलतापूर्वक गरिएको काममा निश्चयनै सफलता प्राप्त हुनेछ । होशपूर्वक अघि बढ्दा बाधाव्यवधान र कष्टहरूलाई छिचोल्न सकिनेछ । तपाईको दिन शुभ रहोस् ।

Facebook Comments