logo
  • Thursday, July 9, 2020
  • वि.सं २५ असार २०७७, बिहीबार

सुनचाँदीको मूल्य घट्यो

स्टिम न्युज वि.सं १६ मंसिर २०७६, सोमबार १३:३९
सुनचाँदीको मूल्य घट्यो

काठमाडौंः आज सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुन २ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।

आइतबार ७१ हजार ६ सयमा कारोबार भएको छापावाला सुन सोमबार २ सयले घटेर ७१ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



Loading...
loading...

Top