logo
  • Wednesday, January 29, 2020
  • वि.सं १५ माघ २०७६, बुधबार

आज साउन पन्ध्र , नेपाली परम्परा अनुसार खिर खाने दिन

वि.सं १५ श्रावण २०७५, मंगलवार ०५:५२
आज साउन पन्ध्र , नेपाली परम्परा अनुसार खिर खाने दिन

आज साउन पन्ध्र , नेपाली परम्परा अनुसार खिर खाने दिनन

नेपालमा विभिन्न समयमा विभिन्न परिकारहरु बनाई खाने प्रचलन छ आज साउन १५ नेपाली परम्परा अनुसार आज खिर खाएर मनाइदैछ

काठमाडौ लगाएत विभिन्न ठाउँमा दुध किन्नेहरुको भिडभाड निकै देख्न पाइन्छ । आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खिर खाई यो पर्व मनाउने गरिन्छ ।

असार साउनमा धान रोपाईंको काम सकेर खुशीयाली स्वरुप खिर खाने चलन बसेको मानिन्छ । १५ असारमा दही चिउरा र साउनमा खिर खाने चलन छ । साउन महिनाभर पायक पर्ने दिनमा खिर खाने चलन बसेपनि साउन १५ लाई भने विशेष दिन मानिन्छ ।

खिर खाने चलन कहिले देखि शुरु भएको भन्ने वारे एकिन हुन नसके पछि खेतीपातीको काम सकेपछि मीठो खाने कुरा तत्कालिन समयमा खिर भएकाले यो चलन वसेको संस्कतिदिहरुको बताउछन् ।

यसरी बनाउनुस साउनको परिकार : मसालेदार खीर | खीर बनाउने तरिका समेत



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com