logo
  • Saturday, December 14, 2019
  • वि.सं २८ मंसिर २०७६, शनिबार

हवाई सुरक्षाः हेलिकप्टर र साना जाहाज मुख्य चुनौती

वि.सं ३१ श्रावण २०७६, शुक्रबार ०८:२२
Blog single photo

काठमाडौं:नेपालको हवाई उडान सुरक्षामा हेलिकप्टर र ५७ सय किलोग्राम मुनीका जहाज चुनौति देखिएका छन् । नेपाल नागरिक उड्डयान प्राधिकरणले बिहीबार जारी गरेको १० वर्ष प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट २०१९’ ले त्यसतर्फ संकेत गरेको छ ।

हेलिकप्टर दुर्घटनाले विश्वको ध्यान तानेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । युरोपियन युनियन(ईयु)ले पनि पछिल्लो समय हेलिकप्टर सुरक्षाप्रति प्रश्न गरिरहेको उनको भनाइ छ ।

प्रतिवेदनअनुसार १० वर्षमा हेलिकप्टर दुर्घटना र मृत्युदर बढेको छ । यो समाचार कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।




Top