logo
  • Thursday, July 9, 2020
  • वि.सं २५ असार २०७७, बिहीबार

सभामुखको अधिकार खोज्दै उपसभामुख तुम्बाहाङ्फे

स्टिम न्युज वि.सं १५ मंसिर २०७६, आईतवार ०८:३२
सभामुखको अधिकार खोज्दै उपसभामुख तुम्बाहाङ्फे

काठमाडाै‌ । प्रतिनिधिसभाको सभामुख पद रिक्त भएको अवस्थामा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सभामुखको अधिकार खोज्न थालेकी छन् ।

सभामुखको अनुपस्थितिमा सभा सञ्चालनको अधिकार मात्रै पाएकी उनले सभाले आह्वान गर्ने बैठकदेखि पारित विद्येयक प्रमाणिकरण गर्ने विषयमासमेत चासो देखाउन सुरु गर्दै सक्रियता देखाउन थालेकी हुन् ।, यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।

संविधान र प्रतिनिधिसभा बैठक सञ्चालन नियमावलीले दिएको अधिकारभन्दा बाहिर गएर उपसभामुखले अधिकार खोजेको भन्दै उनको आलोचनासमेत हुन थालेको छ ।



Loading...
loading...

Top