logo
  • Thursday, June 17, 2021
  • वि.सं ३ असार २०७८, बिहीबार

आर्थिक वर्ष २०७८/७९ बजेट: रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट

स्टिम न्युज वि.सं १५ जेष्ठ २०७८, शनिबार १८:२५
आर्थिक वर्ष २०७८/७९ बजेट: रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट

Spread the love

काठमान्डौ: सरकारले आगामी आर्थिक वर्षका लागि रेलमार्गमा १० अर्ब ३ करोड रकम बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै रेलमार्गमा १० अर्ब ३ करोड रकम बजेट विनियोजन गरेका हुन् ।



Loading...
loading...

Top