logo
  • Monday, September 20, 2021
  • वि.सं ४ आश्विन २०७८, सोमबार

प्रमाणपत्र धितो राखेर पाँच प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण

स्टिम न्युज वि.सं १५ जेष्ठ २०७८, शनिबार १८:२०
प्रमाणपत्र धितो राखेर पाँच प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण

Spread the love

काठमान्डौ: सरकारले पाँच प्रतिशत ब्याजदरमा शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै ५ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण पाइने बताएका हुन् ।

यो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने व्यवस्था भएकाे उनले जानकारी दिए ।



Loading...
loading...

Top
Social Media Auto Publish Powered By : XYZScripts.com