प्रचण्डको हत्या गर्ने योजना नभएको विप्लप नेतृत्वको नेकपाको प्रस्टोक्ति

प्रचण्डको हत्या गर्ने योजना नभएको विप्लप नेतृत्वको नेकपाको प्रस्टोक्ति सरकारले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेकपाले सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को हत्या गर्ने आफ्नो कुनै योजना नरहेको प्रष्टीकरण दिएको छ । विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य ओम पुनले प्रचण्डले गरेको दाबी झुटो भएको बताए । उनले भने ‘प्रचण्ड शान्ति प्रक्रियामा आएपछि आफुलाई साम्राज्यवादीहरुले … Continue reading प्रचण्डको हत्या गर्ने योजना नभएको विप्लप नेतृत्वको नेकपाको प्रस्टोक्ति