logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

घट्यो पेट्रोलियम पदार्थको मूल्य, के मा कति घट्यो ?

वि.सं २४ भाद्र २०७६, मंगलवार १५:५२
Blog single photo

काठमाडौं:। नेपाल आयल निगमले आज मध्याह्न १२ बजेदेखि लागू हुनेगरी  डिजेल–मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार डिजेल–मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई-दुई रुपैयाँ घटाइएको हो । घटेको मूल्य अनुसार डिजेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ ।

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।




Top