logo
  • Friday, April 3, 2020
  • वि.सं २१ चैत्र २०७६, शुक्रबार

कोरोना भाइरसबारे भ्रम फैलाउने पाष्टर पक्राउ

स्टिम न्युज वि.सं ११ चैत्र २०७६, मंगलवार १४:४०
कोरोना भाइरसबारे भ्रम फैलाउने पाष्टर पक्राउ

काठमाडौं : कोरोना भाइरसबारे भ्रम फैलाउने एक पाष्टर पक्राउ परेका छन् ।

यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाएको आरोपमा जुम्ला घर भई हाल पोखरा बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन् ।



Loading...
loading...

Top