logo
  • Tuesday, January 21, 2020
  • वि.सं ७ माघ २०७६, मंगलवार

अनलाइन लाइसेन्स फारम खुल्यो चाँडै भरिहाल्नुस

वि.सं १३ श्रावण २०७५, आईतवार ०६:४५
अनलाइन लाइसेन्स फारम खुल्यो चाँडै भरिहाल्नुस

अनलाइन लाइसेन्स फारम खुल्यो चाँडै भरिहाल्नुस

यातायात व्यवस्था विभागले यहि २०७५ साउन १३ गते आइतबार देखी मोटरसाइकल, स्कुटर र साना सवारीहरूको लागि अनलाइन लाइसेन्स फारम खुला गरेको छ ।

चालु आर्थिक वर्षको अन्त्यमा रि ट्रायल सम्बन्धि सम्पुर्ण कार्य सम्पन्न गर्नुका साथै राजश्व लगायत हिसाव मिलान गर्नुपर्ने भन्दै यातायात व्यवस्था विभागले आवेदन लिन बन्द गरेको थियो। लाइसेन्सको आवेदनका साथै लिखित र प्रयोगात्मक परीक्षा समेत स्थगित गरिएको थियो।

विभागले जेठ २१ गते असार महिनाको लागि भरिएको सम्पुर्ण फारम रद्द गर्ने र रिट्रायल बाँकी रहेकाहरुको असार १५ गते भित्रै रिट्रायल भ्याउने निर्णय गरेको थियो।

आफूहरु पुराना ‘पेन्डिङ’ कार्डको छपाई सक्न लागि परेको हुँदा केही ढिलो हुन गएको तथा लाइसेनस छपाइमा केही समस्या आएको र त्यसलाई मिलाउडा केहि ढिला भएको विभागका प्रबक्ता तुल्सीराम अर्यालले जानकारी दिए।

अनलाइन लाइसेन्स फारम खुल्यो चाँडै भरिहाल्नुस । भर्ने तरीका समेत



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com