logo
  • Friday, April 3, 2020
  • वि.सं २१ चैत्र २०७६, शुक्रबार

हलिउड अभिनेत्री कर्लेन्कोमा पनि कोरोना संक्रमण

स्टिम न्युज वि.सं ७ चैत्र २०७६, शुक्रबार ००:३३
हलिउड अभिनेत्री कर्लेन्कोमा पनि कोरोना संक्रमण

अमेरिका। चर्चित हलिउड अभिनेत्री ओल्गा कर्लेन्को पनि कोरोना भाइरसबाट संक्रमित भएकी छिन । यसको जानकारी उनि स्वयंले इन्स्टाग्राममार्फत जानकारी गराएकी हुन् ।

उनले कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि आफू घरमै आइसोलेसनमा रहेको जनाएकी छिन् ।

उनले इन्स्टाग्राममा लेखेकी छिन्- ‘कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेपछि म घरमै बसिरहेकी छु, एक हप्तादेखि ज्वरो र थकानले ग्रसित थिएँ, तपाईहरु आफ्नो ख्याल गर्नुहोस् र यसलाई ग’म्भीरतापूर्वक लिनुहोस् ।’

ओल्गा ‘क्वान्टम अफ सोलेस’की नायिका हुन् ।



Loading...
loading...

Top