logo
  • Tuesday, May 26, 2020
  • वि.सं १३ जेष्ठ २०७७, मंगलवार

एनसेलले तिर्याे पुँजीगत लाभकर

स्टिम न्युज वि.सं ३० चैत्र २०७६, आईतवार १५:५९
एनसेलले तिर्याे पुँजीगत लाभकर

काठमाडौंः दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री गर्दाको पुँजीगत लाभकरवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड बुझाएको छ। यससँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ।

ठूला करदाता कार्यालयकाअनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर तिरेको हो।

यससँगै उसले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ।



Loading...
loading...

Top