logo
  • Thursday, August 22, 2019
  • वि.सं ५ भाद्र २०७६, बिहीबार

चलचित्र ‘न यता न उता’ को अफिसियल पोस्टर सार्वजनिक (ट्रेलरसहित)

वि.सं ६ श्रावण २०७६, सोमबार १२:३१
Blog single photo

चलचित्र ‘न यता न उता’ को अफिसियल पोस्टर सार्वजनिक (ट्रेलरसहित)

काठमाडौं, ६ साउन । चलचित्र न यता न उताको अफिसियल पोस्टर र ट्रेलर सार्वजनिक भएको छ। चलचित्रलाई निर्देशक विशारद र मिराज रोशले संयुक्त निर्देशन गरेका छन्।

साउन १७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु सबैलाई स्थान दिइएको छ ।

ओम गुरुङ र रिना लामा कार्यकारी निर्मातामा रहेको फिल्ममा ऋचा शर्मा, मिराज रोश, समिर दिक्षित, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामालगायतको अभिनय रहेको छ ।

यो फिल्मलाई अरोन अशोक कुमारको छायांकन गरेका छन्। फिल्मको यसअघि सार्वजनिक भएको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । पोस्टरले फिल्मप्रति दर्शकमा कौतुहलता बढाउने देखिन्छ ।

 




Top