logo
  • Friday, May 7, 2021
  • वि.सं २४ बैशाख २०७८, शुक्रबार

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

स्टिम न्युज वि.सं १७ फाल्गुन २०७७, सोमबार १३:३०
भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

मोदीले सोमबार बिहान कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको आफैले जानकारी दिएका छन् ।

खोप लगाएसँगै मोदीले खोप लगाउने दायरामा परेका सबैलाई खोल लगाउन आग्रह गरेका छन् ।

भारतमा आजदेखि कोरोनाविरुद्धको खोप अभियानको दोस्रो चरण शुरु भएको छ । यस अन्तर्गत ६० बर्षभन्दा माथिका र अन्य रोगबाट पिडित ४५ बर्षभन्दा बढी उमेरका सबैलाई खोप लगाइने बताइएको छ ।

पहिलो चरणमा भारतमा करिब डेढ करोडले कोरोना खोप लगाएको बताइएको छ ।



Loading...
loading...

Top