logo
  • Wednesday, January 29, 2020
  • वि.सं १५ माघ २०७६, बुधबार

तपाईको मोबाइल बेला बेला तात्छ? अपनाउनुहोस् यी ५ उपाय

वि.सं ११ श्रावण २०७५, शुक्रबार १६:५१
तपाईको मोबाइल बेला बेला तात्छ? अपनाउनुहोस् यी ५ उपाय

तपाईको मोबाइल बेला बेला तात्छ? अपनाउनुहोस् यी ५ उपाय

आज हामी तपाईहरुलाई बताउने छौं कि , मोबाईल, वर्तमान समयमा हाम्रोलाई नभई नहुने आवश्यकता मध्ये एक भएको छ , यदि हाम्रो मोबाइलमा थोरै पनि समस्या आयो भने हामी एकदमै चिन्तित बन्छौं । यसैबिच हाम्रो मोबाइल हिट हुनु सामान्य जस्तो भैसकेको छ । जब हामी हाम्रो मोबाइललाई हैवी टास्क दिन्छौं भने हाम्रो मोबाइल हिट हुने गर्छ , यहासम्म की IPHONE पनि हैवी टास्क गर्ने समयमा हिट हुने गर्छ ।

आज हामी तपाईहरुलाई केहि यस्तो तरीका बताउने छौं जसको प्रयोगले तपाई आफनो मोबाईल हिट हुनबाट थोरै भएपनि रोक्न सक्नुहुन्छ ।

१ . कुनै पनि ठुलो प्लीकेशन यदि तपाई चलाइराख्नु भएको छ भने ध्यान दिनुहोस कि बैकग्राउंड भित्र अरु एप्लीकेशंस ओपन भएर बसेको छ कि छैन ।

२ . यदि तपाई बारम्बार बैकग्राउंड एप्सलाई बन्द गर्न सक्नुहुन्न भने तपाई कुनै पनि बैटरी कूलर ऐप यूज गर्न सक्नुहुन्छ । बैटरी कूलर ऐप मोबाइललाई अलग तरीकाले चिसो गर्दैन तर बैकग्राउंडमा चलिरहेका एप्सलाई बन्द गरिदिने काम गर्छ ।

३. यदि तपाई आफनो मोबाईललाई हिट हुनबाट बचाउन चाहनुहुन्छ भने ध्यान राख्नुहोस कि मोबाईलमा रहेको सफ्टवेयर फुल्ली अपडेटेड भएको छ कि छैन । किनकी लेटेस्ट सफ्टवेयर मोबाईलको हार्डवेयरलाई राम्रो तरीकाले प्रयोगमा ल्याउछ ।

४ . तपाईलाई कुनै पनि समयमा लाग्यो कि मोबाईल हिट भैरहेको छ भने तुरन्त फोनलाई चिसो हुनका लागि राखिदिनुहोस ।

५ . वाईफाई र ब्लू टूथलाई आवश्यक पर्दा मात्र खोल्नुहोस नभए यिनिहरुलाई बन्द नै गर्दा राम्रो किनकी सिग्नल एंटीनाले मोबाईलमा ज्यादा हिट हुने गर्छ ।



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com