logo
  • Wednesday, January 29, 2020
  • वि.सं १५ माघ २०७६, बुधबार

मन्त्रीको आदेशमा प्रदेश न २ मा अनलाइन लाइसेन्स फराम बन्द

वि.सं १४ श्रावण २०७५, सोमबार ०७:४२
मन्त्रीको आदेशमा प्रदेश न २ मा अनलाइन लाइसेन्स फराम बन्द

मन्त्रीको आदेशमा प्रदेश न २ मा अनलाइन लाइसेन्स फराम बन्द

देशभरिका यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र लाईसेन्सका लागि  आईतवार सुरु भएको अनलाईनबाट फारम भर्ने काम प्रदेश न २ मा भने रोकिएको छ ।

यातायात व्यवस्था कार्यालय लहनाबाट भने प्रदेश २ का भौतिक पुर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनरको मोखिक आदेशमा लाईसेन्सका लागि अनलाईन आवेदन रोकिएको हो ।

गत असारमा स्थगन भएको अनलाईन आवेदन यातायात व्यवस्था विभागले आईतबार एक महिनापछि खुलाएको थियो । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com