logo
  • Wednesday, July 8, 2020
  • वि.सं २४ असार २०७७, बुधबार

१२ दिन लकडाउन थप्‍ने सरकारको निर्णय

स्टिम न्युज वि.सं १८ जेष्ठ २०७७, आईतवार ०७:१९
१२ दिन लकडाउन थप्‍ने सरकारको निर्णय

काठमाडौँ: मन्त्रपिरिषदको बैठकले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म बढाउने निर्णय गरेको छ ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हाे ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको हाे ।

मन्त्रपिरिषदको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन यही जेठ २० गते सकिदैछ ।



Loading...
loading...

Top