logo
  • Tuesday, January 21, 2020
  • वि.सं ७ माघ २०७६, मंगलवार

रसुवामा दैनिक ९ घण्टा लोडसेडिङ

वि.सं १५ श्रावण २०७५, मंगलवार ११:३७
रसुवामा दैनिक ९ घण्टा लोडसेडिङ

रसुवामा दैनिक ९ घण्टा लोडसेडिङ

१५ साउन, रसुवा । देशमा लोडसेडिङ अन्त्य भएको छ तर रसुवाबासी भने दैनिक ९ घण्टा लोडसेडिङको मारमा परेका छन् ।

त्रिशुली चिलिमे ६६ केभी प्रशारण लाइन मर्मतको काम भइरहेकाले सोमबारबाट दैनिक ९ घन्टा विद्युत् बन्द गरिएको नेपाल विद्युत प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ । यो क्रम बुधबारसम्म जारी रहने छ ।

बिजुली नहुँदा स्थानीयबासी, सरकारी तथा निजी कार्यालयहरु र व्यवसायीहरु मर्कामा परेका छन् ।



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com