logo
  • Monday, November 18, 2019
  • वि.सं २ मंसिर २०७६, सोमबार

विद्यार्थीको निरन्तर सफलता र माया नै Linkage Abroad Study को पुँजी हो

वि.सं १४ श्रावण २०७६, मंगलवार ०६:१५
Blog single photo

विद्यार्थीको निरन्तर सफलता र माया नै Linkage Abroad Study को पुँजी हो

काठमाडौं बागबजारको भक्तपुर बसपार्कको ठ्याक्कै अगाडी रहेको Linkage Abroad Study कोरियामा काम गर्न जान चाहने तथा जापानमा उच्च शिक्षा एवं कामगर्न जान चाहने हरुको लागि उच्च गुणस्तरको शिक्षा दिने उद्देश्यले २००६ मा स्थापना भएको Educational Institute हो ।

यस Institute ले कोरिया तथा  जापानमा काम गर्न जान चाहानेलाई भाषा मात्र नभएर त्यहाँको कला, संस्किृती, जीवन शैलीका बारेमा विशेष प्रशिक्षण तथा परामर्श उपलब्ध गराउछ ।

कोरियन भाषा परीक्षामा हाल सम्म अधिकांश बर्षहरूमा सत प्रतिशत सम्म नतिजा ल्याउन सफल यस Institute बाट पास गरेका थुप्रै युवाहरु कोरिया गइसकेका छन् । Linkage Abroad Study बाट सेवा लिदा अरु भन्दा के फरक छ ? भनेर प्रश्न गर्दा  यहाँ कोरियाबाट कोरियन भाषामा डिग्री गरी फर्केका कोरियन भाषा Expert शिक्षकहरुद्धारा कक्षाहरु सञ्चालन भइरहेको लिंकेज एकेडेमीका कार्यकारी निर्देशक प्रमोद ढुंगानाले जानकारी दिनुभयो  ।

कोरियन भाषा तथा जापानको लागि उच्च शिक्षामा जान चाहनेले लिंकेज नै किन रोज्ने त ?

– विगतका वर्षहरुमा सत प्रतिशत सम्म उत्तिर्ण गराउन सफल
– सरल सिकाइको तरिका
– कमजोर विद्यार्थीहरुलाई छुटै कक्षा व्यवस्था
– नयां विद्यार्थीहरुलाई विहान देखि बेलुकासम्मका जुनसुकै कक्षामा बस्न दिइने
– पहिला पढेकोहरुलाई उनीहरुमा भएको कमजोरी पत्ता लगाएर ५० प्रतिशत छुटमा अध्ययन गराइने
– सिडी निशुल्क
– मोडेल प्रश्नहरुको साप्ताहिक परिक्षा
– प्रशिक्षार्थीको समय अनुसार हरेक दिन, हरेक घण्टामा नयां कक्षा सुरु गर्ने
– सतप्रतिसत पासको ग्यारेन्टी
– न्युन शुल्कमा गुणस्तरिय पढाइ

Linkage Abroad Study का संचालक प्रमोद ढुंगानासँग गरीएको कुराकानीको छोटो अंश 

लिंकेज नेपाली विद्यार्थीहरुलाई अध्ययन अनुसन्धान तथा परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले खोलिएको संस्था हो । हामी मुख्य गरी जापानमा उच्च शिक्षा, अमेरीका, अष्ट्रेलिया, न्युजील्याण्ड जस्ता देशमा विद्यार्थीलाई अध्ययन गर्न आवश्यक सेवा उपलब्ध गराउदै आएका छौ ।

यस्ता मुलुकहरुमा जानुभन्दा अगाडी लिनुपर्ने तयारी कक्षाहरु IELTS, TOEFL, SAT, GRE,GMAT जस्ता कक्षाहरु पनि निकै अनुभवी शिक्षकद्वारा तयारी गराउँदछौ । विदेशमा अध्ययन गर्दा आउन सक्ने विभिन्न किसिमका समस्याको बारेमा पनि जानकारी गराउदछौ ।

विगत लामो समय देखि स्वदेश तथा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको लागि शैक्षिक परामर्शको काम गर्दै आएको लिंकेजले विभिन्न देशहरुमा धेरै भन्दा धेरै विद्यार्थीहरुलाई अध्ययनको अवसर मिलाई देश तथा विदेशमा दक्ष जनशक्ति उत्पादनमा उल्लेखनिय भुमिका खेलेको छ ।

हामीले  हाल सम्म १ हजार भन्दा बढी विद्यार्थी एवं रोजगारीको लागि जापान जान चाहने हरूलाइ मद्दत गरेका छौं । हामी नेपाल छँदै पनि उपयुक्त सल्लाह एवं जानकारी प्रदान गर्ने गर्छौं । यसले विद्यार्थी को भरोसा जापान पुगे पछी पनि हामी माथी उत्तीकै छ।

जापान जाँदा

हामीले दिने परामर्श पछि पनि विद्यार्थीहरू जापान पुगेर हामी सँग निरन्तर सम्पर्कमा हुनुहुन्छ । आफ्ना साथीहरू अनि आफन्तलाइ पनि यहाँ जाने सल्लाह दिनुहुन्छ । यो नै हाम्रो काम प्रतिको इमान हो, यो नै हाम्रो सवलपक्ष हो । उहाँहरूको यही मायालाइ हामीले हाम्रो सफलताको रूपमा लिएका छौं ।

जापानमा रोजगारीमा जान चाहनेका लागि बिशेष भाषा कक्षा

हालै सरकारले कोरीया जसरी नै भाषा परिक्षा पछी जापान लैजाने भएको छ । त्यसको लागि लिंकेजले पनि बिशेष भाषा तयारी कक्षा संचालनमा ल्याएको छ । ३ महिना भित्र उक्त परिक्षा पास हुने गरी पढ्नु पर्ने दवाव बिद्यार्थीलाइ छ । यस्तो अवस्थामा कस्तो ठाउँमा जाने, के के पढ्ने, कसरी पढ्ने जस्ता प्रश्नले विद्यार्थीलाइ अझ अन्यौल बनाउन सक्छ ।

यस प्रकारको अन्यौल नहुने गरी, सफलता प्राप्त हुने गरी हामीले त्यसको तयारी गरीसकेका छौं । हाम्रो तयारीको प्रत्यक्ष लाभ विद्यार्थीले प्राप्त गर्न सक्नेछन ।

हामी नेपालमै बसेर राष्ट्रसेवा गर्छु भन्ने युवाको भावनालाइ पनि मलजल गर्दै  नेपाल बिद्युत प्राधिकरणको तयारी कक्षा, लोकसेवा तयारी कक्षा, नेपाली सेनाका तयारी कक्षाहरु पनि संचालन गरिरहेका छौं ।

Study in Japan APRIL 2020 INTAKE
———————————————————————————-
– Language Preparation Classes. – +2, Bachelor & Master Can Apply
– NAT/ JLPT Preparation – Part Time Job Support – Gap Accepted – Low Percentage Can Apply
– Cities of Your Choice (Fukuoka, Nagoya, Osaka, Chiba, Sendai, Kobe, Yokohama, Hiroshima)
———————————————————————————-
For more details:
Linkage Abroad Study Pvt. Ltd.
Baghbazar, Kathmandu, Nepal Ph. No. 014232608, Mobile 9851070800




Top