logo
  • Thursday, June 17, 2021
  • वि.सं ३ असार २०७८, बिहीबार

आर्थिक वर्ष २०७८/७९ बजेट: श्रमिकको आधारभूत तलब १५ हजार

स्टिम न्युज वि.सं १५ जेष्ठ २०७८, शनिबार १८:३०
आर्थिक वर्ष २०७८/७९ बजेट: श्रमिकको आधारभूत तलब १५ हजार

Spread the love

काठमान्डौ: औपचारिक क्षेत्रमा काम गर्ने सबै खाले श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार पु¥याइने सरकारले घोषणा गरेको छ ।

सरकारले प्रदान गर्ने रकममा कम भए थप रकम स्थानीय तहले व्यहोर्ने गरि व्यवस्था गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका क्रममा बताए ।



Loading...
loading...

Top