logo
  • Tuesday, July 7, 2020
  • वि.सं २३ असार २०७७, मंगलवार

१२ वर्षपछि काठमाडौं-ओसाका उडान, पहिलो उडानमै १ करोड घाटा

पत्रपत्रिका वि.सं १३ भाद्र २०७६, शुक्रबार ०८:४०
१२ वर्षपछि काठमाडौं-ओसाका उडान, पहिलो उडानमै १ करोड घाटा

काठमाडौं । जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौँ फर्किएको छ ।

निगमको विमान बिहीबार बिहान साढे २ बजे १४६ यात्रु लिएर जापानको ओसाका तर्फ उडेको थियो । ‘बिहीबार ओसाकाबाट फर्कीदा निगमले प्रतियात्रु ३७ हजार रुपैयाँ दरको टिकटमा ४० जना यात्रुबाट १४ लाख ८० हजारमात्र उठाउँदा एक करोड रुपैयाँ घाटा बेहोर्नुप¥यो ’ निगका एक अधिकारीले बताएकाे समाचार कान्तिपुर दैनिकमा छ ।



Loading...
loading...

Top