logo
  • Tuesday, September 21, 2021
  • वि.सं ५ आश्विन २०७८, मंगलवार

आर्थिक वर्ष २०७८/७९ बजेट: कर्मचारीको तलबमा मासिक दुई हजार रुपैयाँ वृद्धि

स्टिम न्युज वि.सं १५ जेष्ठ २०७८, शनिबार १८:३५
आर्थिक वर्ष २०७८/७९ बजेट:  कर्मचारीको तलबमा मासिक दुई हजार रुपैयाँ वृद्धि

Spread the love

काठमान्डौ: सरकारले कर्मचारीको तलबमानमा मासिक दुई हजार रुपैयाँ वृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गर्नुभएको हो ।



Loading...
loading...

Top
Social Media Auto Publish Powered By : XYZScripts.com