logo
  • Thursday, July 9, 2020
  • वि.सं २५ असार २०७७, बिहीबार

कराँतेमा मन्डेले दिलाए नेपाललाई स्वर्ण

स्टिम न्युज वि.सं १६ मंसिर २०७६, सोमबार १३:०८
कराँतेमा मन्डेले दिलाए नेपाललाई स्वर्ण

काठमाडौं। नेपालमा भइरहेको १३औं दक्षिण एसियाली खेल (साग) अन्तर्गत नेपालले पहिलो स्वर्ण जितेको छ । मन्डे श्रेष्ठले सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएका हुन् ।

कराँतेको व्यक्तिगत पुरुष एकल कातामा पाकिस्तानी खेलाडीलाई पराजित गर्दै मन्डेले व्यक्तिगत काँतामा स्वर्ण दिलाएका हुन् ।



Loading...
loading...

Top