logo
  • Monday, September 28, 2020
  • वि.सं १२ आश्विन २०७७, सोमबार

चौतर्फी आलोचनापछि सरकारले इन्टरनेट सेवामा लागू गरेको कर फिर्ता

वि.सं ११ श्रावण २०७५, शुक्रबार ११:२१
चौतर्फी आलोचनापछि सरकारले इन्टरनेट सेवामा लागू गरेको कर फिर्ता

चौतर्फी आलोचनापछि सरकारले इन्टरनेट सेवामा लागू गरेको कर फिर्ता

चौतर्फी आलोचनापछि सरकारले इन्टरनेट सेवामा लागू गरेको कर फिर्ता गरेको छ ।सरकारले १ साउनदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार कर लगाएपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले मूल्य वृद्धि गरेका थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलले उक्त निर्णय लागू नगर्ने निर्णय गरेपछि इन्टरनेटमा बढेको मूल्य फिर्ता हुने भएको हो ।



Loading...
loading...

Top