logo
  • Monday, November 18, 2019
  • वि.सं २ मंसिर २०७६, सोमबार

काठमाडौं महानगरपालिकाकी उपमेयर खड्गीलाई हृदयाघात

वि.सं २० असार २०७६, शुक्रबार १६:००
Blog single photo

काठमाडौं महानगरपालिकाकी उपमेयर खड्गीलाई हृदयाघात

काठमाडौं,२० असार:  काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयाघात भएको छ। शुक्रबार दिउँसो छातीमा अत्यधिक पीडा भएपछी थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ।

उनको सिसियु कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ। ‘उहाँको शरीरमा क्याथर्टर राखिँदैछ, उहाँको स्वास्थ्यबारे अनुसन्धान भइरहेको छ,’ अस्पताल स्रोतले भन्यो,‘एन्जिओग्राफी हुँदैछ।’




Top