logo
  • Sunday, February 23, 2020
  • वि.सं ११ फाल्गुन २०७६, आईतवार

आज सुनचाँदीको मूल्य स्थिर

स्टिम न्युज वि.सं २ फाल्गुन २०७६, शुक्रबार १२:०९
आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं: नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटबढ भएको छैन ।

सुन आज पनि प्रतितोला ७६ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदी पनि आज प्रतितोला आठ सय ८० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ



Loading...
loading...

Top