logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

फिल्म ‘घामड शेरे’ को फस्ट लुकमा निश्चलको यस्तो लुक्स

स्टिम न्युज वि.सं ३१ भाद्र २०७६, मंगलवार १५:०९
Blog single photo

काठमाडौँ । नेपाली फिल्म घामड शेरे’ को फस्ट लुक सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा निश्चललाई अन्य फिल्ममा भन्दा फरक लुक्समा देख्न सकिन्छ ।

यस फिल्ममा प्रमुख भूमिकामा रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का रहेका छन् । बताए अनुसार उनीहरु कुटुमा कुट गितपछि यो फिल्ममा एकसाथ श्रीमान श्रीमातीको भूमिकामा देखिदैछन् ।

नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका छन् । फिल्ममा निश्चल र स्वास्तिमासँगै लोकेन्द्र लेखक, सुष्मा निरौला लगायत कलाकारले अभिनय गरेका छन् । फिल्मको सुर्खेत र काठमाडौमा छायाकंन गरिएको छ । यो फिल्म कार्तिक ८बाट देशभर रिलिज हुदैँछ ।




Top