logo
  • Friday, July 30, 2021
  • वि.सं १५ श्रावण २०७८, शुक्रबार

गरिबी निवारण कोष खारेज

स्टिम न्युज वि.सं १५ जेष्ठ २०७८, शनिबार १७:५९
गरिबी निवारण कोष खारेज

Spread the love

काठमाडौं। सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।

त्यस्तै गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने र यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो । यस्तै काेषमा अावद्धलाइ सहकारी बनाइ समायाेजन गरिने वजेटमा उल्लेख छ ।



Loading...
loading...

Top
Social Media Auto Publish Powered By : XYZScripts.com