logo
  • Thursday, June 17, 2021
  • वि.सं ३ असार २०७८, बिहीबार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङलाई कोरोना संक्रमण पुष्टी

स्टिम न्युज वि.सं २२ बैशाख २०७८, बुधबार १८:४०
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङलाई कोरोना संक्रमण पुष्टी

Spread the love

पोखरा: एन्टिजेन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ पिसीआर रिपोर्ट पनि पोजिटिभ आएसंगै कोरोना संक्रमण पुष्टी भएको छ।

मंगलबार स्वाब लिएर पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको प्रयोगशालाले जनाएको छ। मुख्यमन्त्रि गुरुङलाई गण्डकी प्रदेशका सभामुख र संसदीय दलका नेताहरु कन्ट्याक्ट टेसिङमा तानिएका छन्।

उनको सिटी भ्यालु १७, १८, १८ रहेको छ। हाल मुख्यमन्त्री गुरूङ होम आइसोलेसन बसेका छन्।



Loading...
loading...

Top