पूर्वराजा ज्ञानेन्द्र शाहले तिन बजेपछि शुभेच्छुकलाई टीका लगाइदिने

0
पूर्वराजा ज्ञानेन्द्र शाहले
Advertisement

पूर्वराजा ज्ञानेन्द्र शाहले तिन बजेपछि शुभेच्छुकलाई टीका लगाइदिने

काठमाडौं। गत बर्ष सर्वसाधारणलाई टीका नलगाइदिएका पूर्वराजा ज्ञानेन्द्र शाहले यो बर्ष विजयादशमीको दिन सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको छ। उहाले दिउँसो ३ बजेदेखि टीका लगाइदिने कार्यक्रम रहेको छ।

निर्मलनिवासमा ११ बजेर ३७ मिनेटमा टीकाको साइत जुराइएको छ । पूर्वराजा ज्ञानेन्द्रले आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा आफन्तसँग टीका लागाउने कार्यक्रम तय भएको छ ।

त्यसपछि दिउँसो ३ बजेदेखि निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ ।

Facebook Comments