logo
  • Tuesday, September 21, 2021
  • वि.सं ५ आश्विन २०७८, मंगलवार

आर्थिक वर्ष २०७८/७९ बजेट: शिक्षामा एक खर्ब ८० अर्ब विनियोजन

स्टिम न्युज वि.सं १५ जेष्ठ २०७८, शनिबार १८:११
आर्थिक वर्ष २०७८/७९ बजेट: शिक्षामा एक खर्ब ८० अर्ब विनियोजन

Spread the love

काठमान्डौ:सरकारले शिक्षा तथा विज्ञान प्रविधिको विकासका लागि एक खर्ब ८० अर्ब ४ कारोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि सो बजेट विनियोजन गरेको बताएका हुन् ।

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब, बैकल्पिक शिक्षाका लागि एक अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।



Loading...
loading...

Top
Social Media Auto Publish Powered By : XYZScripts.com