logo
  • Saturday, December 14, 2019
  • वि.सं २८ मंसिर २०७६, शनिबार

रामेछापमा भूकम्पको धक्का महशुस

वि.सं ११ जेष्ठ २०७६, शनिबार १२:४३
Blog single photo

रामेछापमा भूकम्पको धक्का महशुस

काठमाडौ : शनिबार बिहान रामेछापको गुम्देलमा धक्का महशुस गरीएकाेे छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो ।

यसअघि जेठ ७ गते लमजुङ केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरको परकम्प गएको थियो । यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।




Top