logo
  • Thursday, June 17, 2021
  • वि.सं ३ असार २०७८, बिहीबार

आज ८ हजार ६ सय ५ जनामा कोरोना संक्रमण पुष्टि, ५८ जनाको मृत्यु

स्टिम न्युज वि.सं २२ बैशाख २०७८, बुधबार १८:३६
आज ८ हजार ६ सय ५ जनामा कोरोना संक्रमण पुष्टि, ५८ जनाको मृत्यु

Spread the love

काठमाण्डौ: पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर र एन्टिजेन विधिबाट ६१६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार ६ सय ५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल सम्म ३ लाख ५९ हजार ६ सय १० जनामा संक्रमण भएको छ । त्यस मध्य २ लाख ८९ हजार ७ सय ८३ जना निको भएर घर फर्किएका छन । अहिले ६६ हजार ३ सय ५२ जना एक्टिभ संक्रमित रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट देशभर थप ५८ जनाले ज्यान गुमाएका छन् ।



Loading...
loading...

Top