Wednesday, April 24, 2019

आफ्नै स्कूलको बसले किचेर विद्यार्थीको मृत्यु

असोज २, झापा। स्कूल बसले किच्दा झापाको कमल गाउँपालिका– २ भालुगाउँ निवासी एक विद्यार्थीको आज घटनास्थलमा नै मृत्यु भएको छ ।मृत्यु हुनेमा इश्वरी न्यौपानेकी ५...

मकवानपुरको बुढिचौरमा नयाँ रुट बाट यातायात सन्चालनमा

-रबिन्द्र कार्की, भाद्र ३१, मकवानपुर। मकवानपुरको गढी गाउँपालिका ८, साबिक बुढिचौर गा.बि.स मा नयाँ रुट बाट ग्रामिण यातायात सन्चालनमा आएको छ । हेटौंडा-भिमफेदी अन्तर्गतको पक्कि...

इटहरी प्रदेश नं १ को राजधानी बन्न पूर्वाधारयुक्त : अध्यक्ष ओली

भाद्र ३१,इटहरी। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नेपालको शान्ति सुरक्षा, आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक तथा औद्योगिकताका हिसाबले पनि सम्पन्न...

महानगरले खर्च गर्न सकेन १ अर्ब १३ करोड

भाद्र ३१, काठमाडौं। काठमाडौं महानगरपालिकाको राजस्व बढेको छ । राजस्व बढे पनि खर्च भने भएको छैन । गत आर्थिक वर्षमा महानगरले १ अर्ब १३...

इम्बोस्ड नम्बर प्लेटमा राष्ट्रिय झन्डाको दुरुपयोग

भाद्र ३१, काठमाडौंँ,। सवारी साधनहरूमा विद्यमान साधारण सङ्केताङ्क चिह्न पाटी (नम्बर प्लेट) हटाई विद्युतीय सङ्केताङ्क चिह्न पाटी (इम्बोस्ड नम्बर प्लेट) राख्दा नेपालको राष्ट्रिय झन्डाको...
नेपाल सरकार निर्वाचन आयोगले, सम्पत्ति विवरण नबुझाउने,निर्वाचन आयोगमा उजुरी

निर्वाचन आयोगको गतिविधि शंकास्पद

भाद्र ३१- निर्वाचन पर्यवेक्षकहरुले निर्वाचन आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकका अध्यक्ष...

अदालतबाट दोषी ठहर भएका लामालाई सहायक रथीमा बढुवा किन ?

भाद्र ३१, काठमाडौँ । मन्त्रिपरिषदको साउन ३१ को बैठकले कुमार लामालाई नेपाली सेनाको सहायक रथीमा बढुवा गरेकोप्रति जवाफदेहीता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको...

मतदान अधिकृत नै भोट माग्दै।

भाद्र ३१, सिरहा। सिरहाको लहान नगरपालिका वडा नम्बर २० स्थित ब्रम्हान गोरछारी मतदानस्थलका एकजना मतदान अधिकृत राजनीतिक पार्टीको भोट मागिरहेको पाइएको छ । जनता ब्रम्हान...
नेपाल सरकार निर्वाचन आयोगले, सम्पत्ति विवरण नबुझाउने,निर्वाचन आयोगमा उजुरी

प्रतिनिधि सभा उम्मेद्बार को चुनाब खर्च १४ लाख

भाद्र २९, काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि राजनीतिक दल र उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद...
सर्बोच्च,अदालतका कर्मचारीका,मताधिकारको माग,भवन निर्माण मापदण्ड,न्यायाधीश पदमा

सर्वोच्च अदालतमा भिडियो कन्फेरिन्सङ सेवा सुरु

भदौ २९ , काठमाडौं।सर्वोच्च अदालतले सेवाग्राहीलाई न्याय सेवामा सुनिश्चितता गर्न बिहीबारदेखि भिडियो कन्फेरिन्सङ सेवा सुरु गरेको छ । यो प्रविधिबाट टाढा रहेको स्थानबाट साक्षी परीक्षण गर्ने,...