Monday, March 25, 2019
शृंखला

सांसद पुत्री शृंखला खतिवडा बनिन् मिस नेपाल २०१८ कि विजेता

यो वर्षको मिस नेपालको ताज शृंखला खतिवडाले पहिरिएकी छिन् । काठमाडौंमा भएको प्रतियोगितामा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल २०१८ को ताज पहिरिएकी हुन्...
फूलमाया

मेरी फूलमाया

कविता - मेरी फूलमाया  कोही कोही सार्है मनमा बस्यो मेरो, सिल्कि कपाल, जूनझैँ उज्यालो मुहार बिलकुल सीता झैँ मासुम चेहेरा गोरी अनि अग्ली सुन्दरी एक स्वर्गकै परी झैँ । जति हेर्दा पनि चित्त न बुझ्ने; चोरी चोरी हेरी रहुँ जस्तो, नाम सोद्धा फूलमाया भन्थि र त्यसैले फूल बेच्ने गरेकी अ रे । उनैलाई भेट्न; म आफ्नो हजुर आमा सङ्ग मन्दिर जाने गर्थें हजुर आमाको सहारा बनेर, उनी मन्दिरमा फूल बेच्ने गर्थिन् र उनैको फूल पसलबाट म हजुर आमालाई फूल किन्न आग्रह गर्थें, हजुर आमा फूल किनेर मन्दिर जानु हुन्थ्यो, तर म उनैलाई हेरी बस्थें के-के के-के बहाना बनाई । तर एक दिन सोही ठाउँमा; उनीलाई फूल बेचि रहेकी देखिन म बेचैन भएँ र सोधें छेउको फूल बेच्ने दिदीलाई, दिदी यहाँको फूल बेच्ने बैनी खै त ? जबाफ आयो - ए त्यो ... त्यस्लाई त हामीले भुतालेर खेद्यौं फेरि मैले प्रश्न गरें, किन ? जबाफ आयो - त्यस्तो दलितलाई पनि यस्तो पवित्र मन्दिरको छेउमा, कहीँ फूल बेच्न दिनु हुन्छ ? फूलै अपवित्र ,मन्दिरै अपवित्र, न भगवानलाई स्विकार्य हुन्छ दलितको हातले छुएको फूल त्यसैले हामीले खेद्यौँ । म हैरान भएँ, निराश भएँ, उनीलाई त्यसरी दलित भनी थाहा पाए पछि फूल बेच्न न दिइकन खेद्दा । मैले त्यहाँ फूल बेचि रहेकी सबैलाई एक एक गरी नियालेर हेरें, कसैको निधारमा बाहुन क्षेत्री लेखिएको थिएन । न कसैको घाँटीमा परिचय पत्र झुण्डेकोनै देखें । थियो त केवल उनीहरुको अन्ध विश्वास र एक मान्छे भएर मान्छेलाईनै तल्लो नजरले हेर्ने एक रुढिवादी प्रबृती, उनीहरु खुदै एक दलित भन्दानी दलित थिए । किनकी दलित, समाजमा दया र स्नेह अनि सम्मान चाहन्छन् । तर दलित भनेर हेप्नेहरु सँधै उनीहरुको अपमान गर्छन् । त्यसैले, मैले निर्णय गरें यो धर्ती दिएर, स्वर्ग साट्दै छु; जहाँ, कोही ब्राम्हण न होस्, र ब्राम्हणले मात्र पुज्ने मन्दिर न होस्, पक्षपाती देवी देवता न होस् , होस् त केवल सारा सृष्टि थाम्ने एक ईश्वर होस् । र केवल दुई जात एक स्त्री र एक पुरुष होस् । जहाँ दलितै दलितको एक सहर होस् , अनि मन्दिरमा चढाउनको लागि एक ठूलो बगैँचा होस्, जुन बगैँचाको माली एक दलित होस्, अनि मन्दिरको पुजारी पनि एक दलित होस्, जहाँ दलितको स्वागतै स्वागत होस्, अनि मेरी फूल बेच्ने फूल मायाको; मन्दिरको प्राङ्गणको ठीक पूर्व दिशामा, एक फूल बेच्ने ठूलो फूलको बुकेको पसल होस् । अनि म, रोजै मेरी हजुर आमा सङ्ग मन्दिर जान्छु र उनै फूलमाया सङ्ग फूल किन्ने सौभाग्य होस् । किनकी म दलितलाई माया गर्छु यही मेरो अनवरत चाहात होस् ।
नम्रता

अभिनेता विपिन कार्की संग जोडीमा बाँधिदै अभिनेत्री नम्रता श्रेष्ठ

नम्रता श्रेष्ठ र विपिन कार्की लाई अब जोडीमा देख्न पाइने भएको छ । यी दुई पर्दामा संगै देखिने भएका हुन् । अभिनेता विपिन कार्की र...
मनको पुल

दुइ देश जोड्ने कलाले बनेको मनको पुल

राजन काफ्ले  "मनको पुल" काठमाडौँ — हामीकहाँ पर्याप्त कला सिर्जना पनि भएको छ । हाम्रो आफ्नै कला परम्परा पनि छ । भिन्नाभिन्नै भूगोल र...
सलमान

सलमान खान लाई हत्या आरोपमा अदालतले सुनायो जेल सजाय

सलमान खानलाई हत्या आरोपमा अदालतले जेल सजाय सुनाएको छ । भारतको एक अदालतले बलिउडका चर्चित अभिनेता सलमान लाई २० वर्ष अगाडि दुर्लभ वन्यजन्तुको हत्या गरेको...
चुस्की

मेरा सबै पियक्कड मित्रका लागि टन्न अगाउछु “चुस्की” एकराज थापा

"चुस्की" ओ साथी आजको साझ मेरो कविता सबैको माझ तिमी चुस्की लिएर कानले स्वाद लेऊ म जिब्रो फटकारेर कविता सुनाउँछु अ साँची तपाईं चिया पिउदै हुनुन्छ...
पञ्चेबाजा

दर्शकको मन बाँध्ने सरल तर दमदार चलचित्र पञ्चेबाजा

गोविन्दराज नेपाल समिक्षक: थिएटर हुँदै फिल्मको पर्दामा छाएका सौगात मल्ल पहिलो पटक थिएटर कलाकारको रुपमा देखिएका छन् फिल्म 'पञ्चेबाजा'मा। 'केटी जस्तो होस् तर पहिलो नजरमै...
video

जापानमा असिम श्रेष्ठ र उसिम गुरुगंको पहिलो गितको भिडीयो सार्वजनिक

जापानमा असिम श्रेष्ठ र उसिम गुरुगंको पहिलो गितको भिडीयो सार्वजनिक विदेशको भुमिमा रहेर पनि नेपाली र्याप संगीत को लगाव लाई त्याग्न नसकेका दुई युवा नेपाली...

कविता “खोइ भगवान”(सिरिया आक्रमण)- जनक कार्की

कविता "खोइ भगवान"(सिरिया आक्रमण)- जनक कार्की कसैले भनेको थियो आकाशमा भगवान बस्छन शिव,क्राइस्ट,मोहम्मद या बुद्ध को बस्छन थाहा छैन।  हिजोआज आकाशबाट अनौठौ बर्षात हुदैछ आगोको लप्का चट्याङ खसे जस्तै खस्दै छ। अग्निबर्षाले कलिला टुसाउना...
समाचार बालिका बलात्कृत,बाबुद्वारा छोरीमाथी बलात्कार,श्रीमतीमाथी बलात्कार,चार वर्षमा चार हजार,महिलामाथि बलात्कार गर्ने,बालिकाको बलात्कार पछी हत्या, व्यक्तिबाटै बलात्कृत

सुन्न नचाहिएको समाचार -जनक कार्की

सुन्न नचाहिएको समाचार -जनक कार्की टुइट टुइट टुइट बिहानको ७ बज्यो अब सुन्नुहोस समाचार सुरुमा प्रमुख समाचार बुवाद्वारा छोरीको बलात्कार अब लागौ घटनास्थल तर्फ । बुवालाई भगवान मान्ने छोरीको भगवान आज बिहानै नमिठो तितो...