logo
  • Wednesday, September 23, 2020
  • वि.सं ७ आश्विन २०७७, बुधबार

रहेनन् कन्नड अभिनेता ‘बुलेट’ प्रकाश

स्टिम न्युज वि.सं २६ चैत्र २०७६, बुधबार ०७:००
रहेनन् कन्नड अभिनेता ‘बुलेट’ प्रकाश

एजेन्सी । साउथ फिल्मका चर्चित हास्य कलाकार बुलेट प्रकाशको ४४ वर्षको अल्पायुमै निधन भएको छ । उनको अस्पतालमा उपचारकै क्रममा निधन भएको बताइएको छ ।

उनलाई स्वास्थ्यमा समस्या बढदै गएका कारण बेङ्लोरको निजी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनकाे शरिरका अंगहरूले काम नगरेका कारण उनकाे मृत्यु भएकाे हाे।

उनले ३५० भन्दा बढि बढि  चलचित्रहरूमा अभिनय गरेका छन् ।

 



Loading...
loading...

Top