logo
  • Wednesday, July 8, 2020
  • वि.सं २४ असार २०७७, बुधबार

कोरोना संक्रमणः बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

वि.सं २४ चैत्र २०७६, सोमबार १२:४६
कोरोना संक्रमणः  बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

एजेन्सी । कोरोना भाइरस कोभिड–१९ ले सबै भन्दा बढी युरोपलाई आक्रान्त परेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि १० दिन अगाडी कोभिड-१९ पोजिटिभ भएको पुष्टि भएको थियो ।

उनलाई १० दिन सम्म पनि सन्चो नाभेपाची आइतबार अस्पताल भर्ना गरिएको छ ।

प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले एक विज्ञप्ति जारी गर्दै भनेको छ – ‘जोनसनलाई आपत्कालीन अवस्थाका कारण नभई उनकै चिकित्सकको सल्लाहअनुसार थप परीक्षणका लागि सावधानीस्वरुप अस्पताल भर्ना गरिएको हो ।’

उनि विगत १० दिन देखि सेल्फ आइसोलेसनमा थिए ।



Loading...
loading...

Top