logo
  • Tuesday, July 27, 2021
  • वि.सं १२ श्रावण २०७८, मंगलवार

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

स्टिम न्युज वि.सं १९ फाल्गुन २०७७, बुधबार १५:०७
दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

Spread the love

जुबा । दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुई सहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ ।

राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताउनु भएको छ । उहाँले विमानमा सवार दुई पाइलट सहित दश व्यक्तिको मृत्यु भएको जानकारी दिनु भएको छ । एजेन्सी



Loading...
loading...

Top
Social Media Auto Publish Powered By : XYZScripts.com