logo
  • Monday, December 16, 2019
  • वि.सं ३० मंसिर २०७६, सोमबार

सडकबाट उछिट्टिएर मोटरसाइकल घरको छानामा पुग्यो, दुई घाइते

स्टिम न्युज वि.सं ३० कार्तिक २०७६, शनिबार १८:१०
Blog single photo

काठमाडौं । इलाममा सडकबाट दुर्घटना हुँदा मोटरसाइकल उछिट्टिएर घरको छानामा पुगेको छ । सो क्रममा २ जना घाइते भएका छन् ।

इलामको नेपालटारमा इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेचिराजमार्गस्थित नेपालटारमा गोलाइबाट उछिट्टिएर घरको छानामा पुगेको हो ।

मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएको छ ।




Top