logo
  • Wednesday, July 28, 2021
  • वि.सं १३ श्रावण २०७८, बुधबार

आर्थिक वर्ष २०७८/७९ बजेट: निषेधाज्ञा अवधिभर विद्युत् महसुलमा छुट

स्टिम न्युज वि.सं १५ जेष्ठ २०७८, शनिबार १८:०२
आर्थिक वर्ष २०७८/७९ बजेट: निषेधाज्ञा अवधिभर विद्युत् महसुलमा छुट

Spread the love

कठमाडौं। सरकारले निषेधाज्ञा अवधिभर विद्युत् महसुलमा छुटको व्यवस्था बजेटमा गरेको छ ।

आर्थिक वर्ष २०७८।७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गर्नुभएको हो ।

उहाँले निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत् खपत गर्नेलाई शतप्रतिशत विद्युत् महसुल छुटको व्यवस्था गरिएको छ ।



Loading...
loading...

Top
Social Media Auto Publish Powered By : XYZScripts.com