प्रचण्ड नातिनी र आइजीपी खनाल पुत्रले लाए ‘भुर्र भुर्र बतासमा’

Advertisement

प्रचण्ड नातिनी र आइजीपी खनाल पुत्रले लाए ‘भुर्र भुर्र बतासमा’

सशस्त्र प्रहरी बलका महानिरीक्षक एवम गीतकार  शैलेन्द्र खनाल ‘शरद’का पुत्र शानिन्ध्य खनाल र प्रचण्डकी नातिनी स्मिता दाहालको स्वरमा ‘भुर्र भुर्र बतासमा’ गित सार्वजनिक भएको छ।

भ्यालेन्टाइन डे को पुर्व सन्ध्यामा सार्वजनिक गीतमा महानिरीक्षक खनालका शब्द छन्र । जसलाई  संगीतकार गैरे सुरेशले कर्ण प्रिय संगीत भरेका छन्।

यो गीत अन्य नेपाली प्रेम गीत भन्दा फरक स्वाद रहेको बताइएको छ । श्री पाण्डे र जितेन श्रेष्ठको अभिनय रहेको गीतको भिडियोलाई  युवराज वाइबाले निर्देशन गरेका हुन् ।

Facebook Comments