logo
  • Wednesday, September 23, 2020
  • वि.सं ७ आश्विन २०७७, बुधबार

भोजपुरमा एक युवकलाइ कोरोना संक्रमणको पुष्टि

स्टिम न्युज वि.सं १२ बैशाख २०७७, शुक्रबार ०६:३४
भोजपुरमा एक युवकलाइ कोरोना संक्रमणको पुष्टि

काठमाडौं। पूर्वी पहाडी जिल्ला भोजपुरमा पनि कोरोना भाइरस कोभिड-१९ को नया संक्रमित भेटिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ वर्षीय पुरुषमा बिहीबार कोरोना पुष्टि भएको हो । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएकोहो । संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आउन भने बाँकी नै छ ।

यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ । त्यस्तै अहिले सम्म १० जना भने निको भएर घर फर्कीसकेका छन ।



Loading...
loading...

Top