logo
  • Thursday, July 9, 2020
  • वि.सं २५ असार २०७७, बिहीबार

बाजा बज्ने ढुङ्गामा पर्यटक

वि.सं ६ जेष्ठ २०७६, सोमबार १३:३८
बाजा बज्ने ढुङ्गामा पर्यटक

बाजा बज्ने ढुङ्गामा पर्यटक

काठमाड : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेमा रहेको नौमती बाजा बज्ने ढुङ्गामा अवलोकन गर्दै आन्तरिक पर्यटक । यस ढुङ्गामा नौमती बाजाको विभिन्न बाजाको आकृतिमा बजाउँदा बाजाको जस्तै दुरुस्तै आवाज निस्कने गर्छ ।

रासस



Loading...
loading...

Top