‘तिमी एकदम दामी’ लिएर आए जापान बाट असिम श्रेष्ठ (OG Ashim) भिडीयो सहित

1
Advertisement

‘तिमी एकदम दामी’ लिएर आए जापान बाट असिम श्रेष्ठ (OG Ashim) भिडीयो सहित

जापान बसेर नेपाली संगीत क्षेत्रमा योगदान दिन क्रियाशील युवा र्याप गायक असिम श्रेष्ठको पहिलो एकल गित ‘तिमी एकदम दामी’ युट्युबमा आएको छ।यस भन्दा अघि युगल गितहरु निकालिसकेका असिमको यो पहिलो एकल र्याप गित हो।

भिडीयो सहित सार्वजनिक भएको गित ‘तिमी एकदम दामी’ मा असिम स्वयंले अभिनय गरेका छन भने उनलाई जापानमा नै बसोबास गरिरहेका मोडल अग्निमा शाही ले साथ दिएका छन।अग्निमा शाहीको पनि यो डेब्यु म्युजिक भिडीयो हो।जापानका विभिन्न स्थानमा छायांकन भएको गितको निर्दैशन रिकी गौचनले गरेका हुन भने दृश्य कैद पनि उनलै गरेका हुन्।

आफ्नो पहिलो एकल गितलाई स्रोता दर्शकले मन पराईदिनेमा गायक असिम ढुक्क छन।साथै उनले आगामी दिनमा अन्य गीतहरु पनि ल्याउदैजाने  र नेपाली संगीत क्षेत्रलाई सहयोग गरिरहने पनि बताएका छन।

Facebook Comments

Advertisement