logo
  • Saturday, July 11, 2020
  • वि.सं २७ असार २०७७, शनिबार

सरकारी कार्यालयका किर्ते छाप र कापजपत्रसहित एकजनालाई प्रहरीले पक्राउ

वि.सं १४ श्रावण २०७५, सोमबार ११:२३
सरकारी कार्यालयका किर्ते छाप र कापजपत्रसहित एकजनालाई प्रहरीले पक्राउ

सरकारी कार्यालयका किर्ते छाप र कापजपत्रसहित एकजनालाई प्रहरीले पक्राउ

रुपन्देही – सरकारी कार्यालयका किर्ते छाप र कापजपत्रसहित रुपन्देहीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह नगरपालिका ५ बस्ने ३४ वर्षीय प्रेमबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनको कोठाबाट विभिन्न सरकारी कार्यालयका ८ थान छाप, पश्चिम क्षेत्रीय तालिम केन्द्र बुटवलको प्रमाण पत्र, नागरिकता, विभिन्न व्यक्तिका शैक्षिक प्रमाण पत्र, सुनको सिक्री, ल्यापटप बरामद भएको प्रहरीले बताएको छ ।



Loading...
loading...

Top