अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको राजीनामा स्वीकृत

0
शेर्पा बर्खास्त, लक्की शेर्पाले,शेर्पाको राजीनामा
Advertisement

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालेदिएको राजीनामा स्वीकृत गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजदूत शेर्पाले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिएका छन्।

राजदूत शेर्पाले शुक्रबार राजिनामा दिएकी थिईन। उनले प्रेश बिज्ञप्ति जारी गर्दै आफूमाथि लागेका आरोपहरु झुटो भएको दाबी गर्दै नैतिकताका आधारमा राजीनामा दिएको शेर्पाले जिकिर गरेकी समेत गरेकी थिन ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले दिइन् राजीनामा

Facebook Comments

Advertisement